चार दोबाटो
Romanized: chaara dobaato, chaara dobato, chara dobaato, chara dobato
चार बाटा मिलेको ठाउँ; चौबाटो; चतुष्पथ; चौमुहानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+दोबाटो]
1
चार बाटा मिलेको ठाउँ; चौबाटो; चतुष्पथ; चौमुहानी।