चालन शक्ति
Romanized: chaalana shakti, chalana shakti, chaalana sakti, chalana sakti
पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल-विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पानी, बाफ, टर्बाइन, डिजेल, डिजेल-विद्युत् आदिमध्ये कुनै एकबाट यन्त्रादि चल्ने शक्ति।