चिकीर्षा

Romanized: chikirshaa, chikirsha, chikirsaa, chikirsh

केही गरौँ भन्ने इच्छा गर्ने; केही गर्ने तीव्र चाहना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
केही गरौँ भन्ने इच्छा गर्ने; केही गर्ने तीव्र चाहना।

सम्बन्धित शब्दहरू