चिपिकचिपिक
Romanized: chipikachipika, chipikachipik, chipikacipika, cipikachipika
एकभन्दा बढी पटक चिपचिप वा चिपिक्क हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अमू.(द्वि.) चिपिक]
१.
एकभन्दा बढी पटक चिपचिप वा चिपिक्क हुने गरी।
२.
चिपचिप; चिपिक्कको ढङ्ग।