चिप्ले किरो

Romanized: chiple kiro, ciple kiro, ciplekiro, chiplekiro

भुइँमा घसँदै हिँड्दा सेतो ऱ्याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भुइँमा घसँदै हिँड्दा सेतो ऱ्याल छोड्दै हिँड्ने, हाड नभएको, बर्खायाममा देखिने एक प्रसिद्ध किरो।

सम्बन्धित शब्दहरू