चिप्ल्याउनु
Romanized: chiplyaaunu, chiplyaunu, ciplyaaunu, ciplyaunu
चिप्लो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
चिप्लो पार्नु।
२.
चिप्लिने गराउनु।