चिबे नकटो

Romanized: chibe nakato, cibe nakato, cibenakato, chibenakato

धेरै आइमाईका बिचमा रहने वा आइमाईको सङ्गत बढी मन पराउने पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै आइमाईका बिचमा रहने वा आइमाईको सङ्गत बढी मन पराउने पुरुष।

सम्बन्धित शब्दहरू