चिरनवीन
Romanized: chiranavina, chiranavin, chiranawina, chiranawin
जहिले पनि नयाँ नै देखिने; सधैँ नयाँ भइरहने; चिरनूतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जहिले पनि नयाँ नै देखिने; सधैँ नयाँ भइरहने; चिरनूतन।