चिरन्तन
Romanized: chirantana, chirantan, cirantan, cirantana
धेरै दिन पहिलेदेखिको; प्राचीन कालदेखिको; पुरातन; सदाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
धेरै दिन पहिलेदेखिको; प्राचीन कालदेखिको; पुरातन; सदाको।