चिहाने डाँडो
Romanized: chihaane daamdo, chihaane damdo, chihane daamdo, chihaane daando
चिहानै-चिहान भएको डाँडो; मुर्दा लगेर गाड्ने ठाउँ (पाखो)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चिहानै-चिहान भएको डाँडो; मुर्दा लगेर गाड्ने ठाउँ (पाखो)।