चुकाउनी
Romanized: chukaauni, chukauni, chukaaunee, chukaunee
दही, मही आदिमा बारा, फुरौला आदि र मसलासमेत हालेर पकाइएको अमिलो खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चुक+आउनी]
१.
दही, मही आदिमा बारा, फुरौला आदि र मसलासमेत हालेर पकाइएको अमिलो खाद्य वस्तु।
२.
दही हालेर बनाइएको आलुको अमिलो अचार।