चुकाउनु
Romanized: chukaaunu, chukaunu, cukaaunu, cukaunu
चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु; टुङ्ग्याउनु । [चुक्+आउ+नु] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चुक्ता+आउनु]
१.
चुक्ता गर्नु; रिन फच्छे गर्नु; समाप्त गर्नु; टुङ्ग्याउनु । [चुक्+आउ+नु]
२.
(प्रेरणार्थक क्रिया)
चुक्ने पार्नु; चुक्न लाउनु; झुक्क्याउनु।