चुचाट

Romanized: chuchaata, chuchaat, chuchata, chuchat

एकदमै व्यस्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकदमै व्यस्त हुनु।
२.
पानी सुसाएको आवाज।
३.
रौनक छाउनु।
४.
सिरेटो चल्नु।

सम्बन्धित शब्दहरू