चुटचाट
Romanized: chutachaata, chutachaat, chutachata, chutachat
बेसरी चुट्ने वा पिट्ने काम; विशेष किसिमको चुटाइ; पिटपाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बेसरी चुट्ने वा पिट्ने काम; विशेष किसिमको चुटाइ; पिटपाट।