चुच्चो

Romanized: chuchcho, chuccho, chuchco, cuchcho

चराचुरुङ्गीहरूको मुखको टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत चञ्चु]

१.
चराचुरुङ्गीहरूको मुखको टुप्पो।
२.
हलो, कलम आदिका अगाडिको तिखो भाग।
३.
(विशेषण) तिखो परेको; लाम्चो र चोसो परेको।

सम्बन्धित शब्दहरू