छुच्चो

Romanized: chhuchcho, chuchcho, chhuccho, chhuchco

अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत क्षुद्र]

१.
अरूका नचाहिँदा कुरा गर्ने; छुल्याहा; छुस्कर।
२.
लोभी स्वभावको; किरन्टोकी।
३.
साथीभाइलाई नसहने; असहिष्णु।
४.
सानो चित्त भएको; छोटो मिजासको; दुच्छर।

सम्बन्धित शब्दहरू