चुडाउनु
Romanized: chudaaunu, chudaunu, cudaaunu, cudaunu
टाढा रहेकी आमालाई बच्चालाई स्तनपान गराएको अनुभूति हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
टाढा रहेकी आमालाई बच्चालाई स्तनपान गराएको अनुभूति हुनु।