चुडेल

Romanized: chudela, chudel, cudel, cudela

दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी; पिशाचिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [हिन्दी]

१.
दुरुस्त तरुनी आइमाईको स्वरूप कल्पना गरिएकी प्रेत नारी; किचकन्नी; पिशाचिनी।
२.
साहै दुष्ट स्वभावकी आइमाई; कुरूप र घृणित स्त्री।

सम्बन्धित शब्दहरू