चुरेटा
Romanized: churetaa, chureta, churet, curet
प्रायः चुरा बेचेर जीविका चलाउने नेपाली मुसलमानको एक वर्ग; चुरौटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चुरा+एटा]
1
प्रायः चुरा बेचेर जीविका चलाउने नेपाली मुसलमानको एक वर्ग; चुरौटा।