चुरे
Romanized: chure, cure
महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चूडा = चुचुरो]
1
महाभारत पर्वतशृङ्खला र भित्री मधेसभन्दा दक्षिणतिर र तराईको उत्तरतिर फैलिएको बालुवामय माटो सोहोरिइरहने होचा-होचा पहाडहरूको एक शृङ्खला; शिवालिक; चुलाचुली।