चुलै निम्तो

Romanized: chulai nimto, culai nimto, culainimto, chulainimto

एउटा चुलामा पकाएर खाने जति सबै परिवारलाई गरिएको निम्तो; नोकरलगायतका जहानलाई गरिएको निम्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटा चुलामा पकाएर खाने जति सबै परिवारलाई गरिएको निम्तो; नोकरलगायतका जहानलाई गरिएको निम्तो।

सम्बन्धित शब्दहरू