चुलैनिम्तो
Romanized: chulainimto, culainimto
एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो; जहानैलाई गरिएको निम्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एउटा चुलामा पकाएर खानेजति सबै परिवारलाई गरिएको निम्तो; जहानैलाई गरिएको निम्तो।