चूल
Romanized: chula, chul, choola, chool
कपाल; केश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपाल; केश।
२.
शिखा; टुपी।
३.
कुनै यन्त्र वा मिसिनका भित्रपट्टि घुम्ने चक्काका चुराको तल्लो र माथिल्लो तिखो टुप्पो।