चेक बुक
Romanized: cheka buka, cheka buk, ceka buk, ceka buka
खातावालालाई ब्याङ्कले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका; ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खातावालालाई ब्याङ्कले प्रमाणित गरेर दिने पत्रहरूको पुस्तिका; ब्याङ्कबाट रुपियाँ झिक्न चाहिने प्रमाणित पत्रहरूको सङ्ग्रह।