चेक पोस्ट

Romanized: cheka posta, cheka post, cheka poshta, cheka posht

कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चिजबिजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै मुख्य ठाउँबाट आवतजावत गर्दा यात्री र उसका साथमा भएका चिजबिजको तलासी तथा सोधपुछका निम्ति राखिएको सरकारी चौकी।

सम्बन्धित शब्दहरू