चेप्टे सिउँडी
Romanized: chepte siumdi, chepte siundi, chepte shiumdi, chepte siumdee
चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक जातको दुधिलो सिउँडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चेप्टो पाटा परेको र काँडैकाँडा हुने एक जातको दुधिलो सिउँडी।