च्याप्टे सिउँडी
Romanized: chyaapte siumdi, chyapte siumdi, chyaapte siundi, chyapte siundi
पहेंला फूल र पहेंलै फल हुने, लामा-लामा काँडैकाँडा भएको, बाक्लो पातका छाँटको, एक प्रकारको सिउँडी; मदिसे काँढो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहेंला फूल र पहेंलै फल हुने, लामा-लामा काँडैकाँडा भएको, बाक्लो पातका छाँटको, एक प्रकारको सिउँडी; मदिसे काँढो।