मदिसे सिउँडी

Romanized: madise siundi, madise shiumdi, madise siumdee, madishe siumdi

रोटीजस्ता ठुला र लाम्चा पात हुने, पातबाटै अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रोटीजस्ता ठुला र लाम्चा पात हुने, पातबाटै अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसे काँडो।

सम्बन्धित शब्दहरू