मदिसेसिउँडी

Romanized: madisesiundi, madiseshiumdi, madisesiumdee, madishesiumdi

पातबाट अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसेकाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पातबाट अर्को पात पलाउने, पातभरि लामा र तिखा काँडा हुने एक प्रकारको सिउँडी; नागफणी; नागबिहिनी; मदिसेकाँडो।

सम्बन्धित शब्दहरू