मदिसे

Romanized: madishe, madise

मदेसमा बस्ने; मदेसको बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मदेस ए]

१.
मदेसमा बस्ने; मदेसको बासिन्दा।
२.
मदेससम्बन्धी; मदेसको ।
३.
मध्यप्रदेशको निवासी।

सम्बन्धित शब्दहरू