मदिसा

Romanized: madisaa, madis, madishaa, madisha

चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चाँगे जस्तै फुल्ने, ठुलठुला, लाम्चा आकारका पात भएको, मसिना, काला रङका चेप्टा दाना फल्ने, अमलपित्त र गर्मीको औषधी मानिएको एक जातको झार।

सम्बन्धित शब्दहरू