मदिरा
Romanized: madiraa, madir, madira
जाँडरक्सी आदि नशालु पदार्थ; मद्य; सराब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जाँडरक्सी आदि नशालु पदार्थ; मद्य; सराब।
२.
सात भगण र अन्तमा एक गुरु भएको बाइसअक्षरे वार्णिक छन्द।