मदिराक्षी

Romanized: madiraakshi, madirakshi, madiraaksi, madiraakshee

मदले लट्ठिएका आँखा हुने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मदले लट्ठिएका आँखा हुने (स्त्री)।
२.
जादूले जस्तो आकर्षण गर्ने आँखा भएकी (युवती)।

सम्बन्धित शब्दहरू