कातराक्षी
Romanized: kaataraakshi, kaatarakshi, kataraakshi, kaataraaksi
चञ्चलनयना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चञ्चलनयना।
२.
डरले अस्थिर नजरवाली युवती।