मदिर

Romanized: madir, madira

नशा लाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नशा लाग्ने।
२.
आनन्द दिने ।
३.
नयनाभिराम।

सम्बन्धित शब्दहरू