मदिराक्ष
Romanized: madiraaksha, madiraaksh, madiraksha, madiraaksa
मदले लट्ठिएका आँखा भएको; मत्तलोचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मदले लट्ठिएका आँखा भएको; मत्तलोचन।