चेलो
Romanized: chelo, celo
गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चेटक]
१.
गुरुसँग पढ्ने वा शिक्षा लिने व्यक्ति; विद्यार्थी।
२.
गुरुसँग गायत्री, दीक्षा आदि मन्त्र सुनेको शिष्य।
३.
छोरो र छोरासरहको व्यक्ति
४.
अनुयायी।