चोथाले

Romanized: chothaale, chothale, cothaale, cothale

छिटोछिटो रिस उठ्तो ढङ्गले जवाफ दिने; मुखाले; बभ्रुवा; दुर्मुखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चोथालो+ए]

1
छिटोछिटो रिस उठ्तो ढङ्गले जवाफ दिने; मुखाले; बभ्रुवा; दुर्मुखा।

सम्बन्धित शब्दहरू