चोथालो

Romanized: chothaalo, chothalo, cothaalo, cothalo

अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चोथो+आलो]

१.
अर्कालाई बिझाउने गरी वा रिस उठ्ने गरी कुरा गर्ने वा जवाफ दिने मुख।
२.
मुख (निन्दार्थमा); चोथो; चोसो।
३.
दुर्वाच्य बोल्नेको मुख।

सम्बन्धित शब्दहरू