चोपिनु
Romanized: chopinu, copinu
झोलिलो पदार्थमा चोपलिनु वा डुबिनु, चोभलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
झोलिलो पदार्थमा चोपलिनु वा डुबिनु, चोभलिनु।