चोरघाम

Romanized: choraghaama, choraghaam, choraghama, choragham

बादलको छेउबाट छिरेर आएको घामको किरण; कतै घाम र कतै छाया भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बादलको छेउबाट छिरेर आएको घामको किरण; कतै घाम र कतै छाया भएको स्थिति।

सम्बन्धित शब्दहरू