चौगिर्द

Romanized: chaugirda, chaugird, caugird, caugirda

वरिपरि; चारैतिर; चौगिर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चार+फा. गिर्द]

१.
वरिपरि; चारैतिर; चौगिर्दा।
२.
घर, जग्गा आदिको चारैतिर घेरिएको पर्खाल।

सम्बन्धित शब्दहरू