चौगिर्दा

Romanized: chaugirdaa, chaugirda, chaugird, caugird

वरिपरि; चारैतिर; चौगिर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [चार+फा. गिर्द]

१.
वरिपरि; चारैतिर; चौगिर्द।
२.
घर, जग्गा आदिको चारैतिर घेरिएको पर्खाल।

सम्बन्धित शब्दहरू