चौड्याउनु
Romanized: chaudyaaunu, chaudyaunu, caudyaaunu, caudyaunu
चौडा बनाउनु; फराकिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
चौडा बनाउनु; फराकिलो पार्नु।