चौमुखी

Romanized: chaumukhi, chaumukhee, chaumukhii, caumukhee

चारतिरबाट गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [चार+मुख+ई]

१.
चारतिरबाट गरिने।
२.
चारमुखे; चौमुखे।

सम्बन्धित शब्दहरू