चौल

Romanized: chaula, chaul, caul, caula

द्विजजातिले मानिआएका सोह्र संस्कारमध्ये एक संस्कार; चूडाकर्म; मुण्डन; छेवर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
द्विजजातिले मानिआएका सोह्र संस्कारमध्ये एक संस्कार; चूडाकर्म; मुण्डन; छेवर।

सम्बन्धित शब्दहरू