चौलो

Romanized: chaulo, caulo

गाजाबाजा, धामी र देवकार्यका पदाधिकारीसहित एक देवस्थलबाट अर्को देवस्थलको पूजा वा आउँदै गरेको जातको स्वागत… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
गाजाबाजा, धामी र देवकार्यका पदाधिकारीसहित एक देवस्थलबाट अर्को देवस्थलको पूजा वा आउँदै गरेको जातको स्वागत गर्न निस्केको ठुलो जात्रा।
२.
हुलमुल वा होहल्ला।

सम्बन्धित शब्दहरू