चौसर

Romanized: chausara, chausar, chaushara, chaushar

चारैतिर सुर मिलेको; चारै कुना बराबर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चार+सुर]

१.
चारैतिर सुर मिलेको; चारै कुना बराबर भएको।
२.
(नाम) त्यस्तो वस्तु वा जमिन ।

सम्बन्धित शब्दहरू