चौहत्ता
Romanized: chauhattaa, chauhatta, chauhatt, cauhatt
चार हात लामो; चार हातको नाप भएको; चारहाते। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चार+हात]
1
चार हात लामो; चार हातको नाप भएको; चारहाते।