चौहद्दी
Romanized: chauhaddi, chauhaddee, chauhaddii, cauhaddee
चारैतिरको हद वा सीमा; चार किल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [चार+हद]
1
चारैतिरको हद वा सीमा; चार किल्ला।